• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हस्तमैथुन,यौन स्वास्थ्यको सकारात्मक आधार हो ?


हस्तमैथुन,यौन स्वास्थ्यको सकारात्मक आधार हो ?

काठमाडौं। पुरुष वा महिलाले आफ्ना यौन अङ्गहरुलाई आँफै उत्तेजनामा ल्याएर यौन सन्तुष्टि लिने प्रक्रियालाई हस्तमैथुन भनिन्छ ।

 

हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो ।

 

वास्तवमा उमेर पुगेपछि हस्तमैथुन गर्नु यौन सन्तुष्टिको उपयुक्त माध्यम हो भने यौन स्वास्थ्यको सकारात्मक आधार पनि हो ।

 

यसले व्यक्तिको तनावलाई घटाउन सहयोग गर्दछ । हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन, भाइब्रेटर, जी स्पट स्टिमुलेटर, थुक, जेलीको प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् ।

 

 

जिब्रो र ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छन् । मुखमैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ । यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि प्रचलनमा छ ।

 

 

हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ ।

 

 

हस्तमैथुनलाई सकारात्मक रुपमा लिनु जरुरी छ किनकि हस्तमैथुन नगरी यौन सन्तुष्टिको लागि वेश्यालय जाने, पर-पुरुषगमन वा पर-स्त्रीगमन गर्ने, केटी वा केटा साथीहरुसँग यौन सम्पर्क राख्ने आदि गर्दा विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्याहरु निम्तिन सक्दछन् जस्तो शारीरिक समस्याहरुमा यौनरोग सर्ने, एड्स सर्ने, गर्भधारण हुने आदि हुन्छन् भने मानसिक तथा सामाजिक समस्याहरुमा अनावश्यक तनाव हुने, समाजमा बेइज्जत हुनुपर्ने आदि देखिन्छन् ।

 

 

हस्तमैथुनले हाम्रो शरीरमा कुनै पनि नकारात्मक असर पार्दैन तर तपाईंले यसलाई बढी सोच्ने र डर, चिन्ता, पीर लिएमा र जति बेला पनि हस्तमैथुन गरि राखेमा भने गम्भीर नकारात्मक असरहरु पनि पर्न सक्दछन् ।

 

 

तसर्थ, यस्तो अवस्थामा भने सावधान रहनु पर्दछ । हस्तमैथुन वास्तवमा तपाई स्वस्थ भएको संकेत पनि हो । तुलनात्मक रुपमा हस्तमैथुन युवतीहरु भन्दा पुरुषहरुको संख्या बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सेक्स कसरी गर्ने ?
  • २०७८ जेष्ठ २०, बिहीबार १३:०६
  • In "स्वास्थ्य"
  • यौन स्वास्थ्य र यौन शिक्षा
  • २०७८ जेष्ठ २०, बिहीबार १३:०६
  • In "शिक्षा"
  • सुरक्षित यौन जीवनका लागि चार सर्त
  • २०७८ जेष्ठ २०, बिहीबार १३:०६
  • In "स्वास्थ्य"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

वास्तुअनुसार घरमा केको छाया पर्दा अशुभ हुन्छ ?

कालो ढुसी संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु

नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version