• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालीन कोभिड-१९ योजना जारी


नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालीन कोभिड-१९ योजना जारी

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आपतकालीन कोभिड-१९ योजना जारी गरेका छन् ।

साथै राष्ट्रसंघले आर्थिक रुपमा कमजोर व्यक्ति र समुदायका लागि अन्तर्राष्ट्रिय सहयोगको लागि समेत आह्वान गरिएको छ ।

महामारीबाट प्रभावित सबैभन्दा प्रभावित समुदायका ७ लाख ५० हजार जनालाई आगामी ३ महीनासम्म सहयोग पुर्‍याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न ८ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरेका छन् ।

नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्‍याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको यस योजनालाई नेपाल मानवीय सहायता सम्बन्धी समूह र नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको राष्ट्रसंघ कार्यालयले जनाएको छ ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले भनेकी छन्, ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रहरुमाथि विनाशकारी प्रभाव पारिरहेको छ, र त्यसबाट नेपाली समाजका सबैभन्दा गरीब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् ।’

‘आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्ताहरुमा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय एेक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्न सक्दैनौं ।’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ
  • २०७८ जेष्ठ ७, शुक्रबार १७:२७
  • In "BannerNews"
  • भारतले उपलब्ध गरायो आपतकालिन राहत सामाग्री
  • २०७८ जेष्ठ ७, शुक्रबार १७:२७
  • In "देश"
  • भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
  • २०७८ जेष्ठ ७, शुक्रबार १७:२७
  • In "मधेश प्रदेश"
Tags: #Covid-19#आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

योगसूत्र : कसरी निरोगी रहने ?

विद्युत् व्यापारमा घुस्ने निजी क्षेत्रको कोसिस, प्रस्ताव नै विवादमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version