• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ


सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ

जुबा। बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ।

मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ।

संस्थाले दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढीले मेदेखि घर, बाली र महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ। शिक्षा र स्वास्थ्य सेवाहरू अवरुद्ध भएको र रोगको प्रकोपको जोखिम बढेको छ।’

सोमबार र मंगलबार जुबामा भएको उच्चस्तरीय छलफलमा सन् २०२४ को बाढी र प्रतिकार्य योजनाको पूर्वतयारीका लागि समीक्षा गरिएको छ।

संयुक्त राष्ट्रसंघीय निकायले बढ्दो प्रकोपलाई सम्बोधन गर्न समन्वयात्मक कार्यको लागि आह्वान गरेको छ। मानवीय साझेदारहरूले जीवन बचाउने सहायताको साथ बाढी प्रभावितहरूका तत्कालका आवश्यकतालाई द्रुत रूपमा समाधान गर्ने काम गरिरहेका छन्।

देशको जलस्रोत तथा सिँचाइ मन्त्रालयले अगस्ट २० मा नाइल नदीको तल्लो क्षेत्रका समुदायहरूलाई स्थानान्तरण गर्न तत्काल अपिल जारी गरेको थियो। जुबा काउन्टीको मंगला टेलिमेट्रिक स्टेशनमा पानीको स्तर १४.८५ मिटरको पाँच वर्षको उच्चस्तरमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता
  • २०८१ भाद्र २२, शनिबार १६:३१
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति
  • २०८१ भाद्र २२, शनिबार १६:३१
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानको पञ्जाबमा भिषण बाढी, साढे १४ लाख मानिस प्रभावित
  • २०८१ भाद्र २२, शनिबार १६:३१
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version