No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुर पक्ष तट्स्थ बस्यो । नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूले साथ नदिएपछि अोलीले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ (२) अनुसार विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माअोवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनका लागि प्रयास गरे । उनीहरुलाई पनि एमालेका माधव र जसपाका महन्थले साथ नदिएपछि सरकार गठनको विकल्प प्रस्तुत गर्न सकेनन् ।

विपक्षी दलहरूले सरकार गठनको प्रक्रिया अघि बढाइरहेको समयमा जसपाका अध्यक्ष महन्थले पार्टीका अधिकांश सांसद्लाई लिएर भक्तपूरको डोलेश्वर रिसोर्टमा बसेका थिए । उनीहरुलाई जसपाका उपेन्द्र यादव समूहले प्रभावमा पार्न सक्ने भन्दै केपी अोलीको निर्देशनमा महेश बस्नेतले राखेको अारोप लगाइएको छ ।

विपक्षीले सरकार बनाउन नसक्दा संविधानको धारा ७६  (३) अनुसार प्रधानमन्त्रीमा केपीशर्मा अोली तेस्रोपटक नियुक्त भएका छन् । अोलीले विपक्षीको बहुमत पुग्न नदिन सरकारको खर्चमा जसपाका महन्थ समूहका सांसद्लाई रिसोर्टमा राखेको भन्दै अालोचना भइरहेको छ ।

उक्त रिसोर्टको खर्च पनि सरकारले व्होरेको भन्ने चर्चा भए पनि वास्तविकता भने फरक छ । वास्तवमा त्यहाँ जसपाको अान्तरिक छलफलका लागि राखिएको बताइएको छ । अन्त कोरोना महामारीका जोखिम हुनसक्ने भन्दै त्यहाँ राखिएको हो ।

उक्त रिसोर्टको खर्च पनि जसपाका अध्यक्ष ठाकुरले नै तिरेका हुन् । उक्त रिसोर्टको खर्च जसपाका अध्यक्ष  महन्थ ठाकुरका स्वकीय सचीवले तिरेको पाइएको हो ।

mahantha.jpeg

mahantha.jpeg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

Next Post
प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै बाबुराम दश दिनमा दुई पटक राति १ बजे बालुवाटार पुगे

कम्युनिस्ट सरकारको झुठो प्रचार १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगे

हिन्दु धार्मिक परम्पराको विपरित शवलाई गाड्ने कार्य बन्द गर्न अभियानको माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .