No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महन्थ ठाकुरलाई प्रश्न : प्रधानमन्त्रीमा तपाईंको नाम चर्चामा छ नि ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल नभएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका पदाधिकारीसँग छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यो खबर पत्रकारको मुखबाट पहिलो पटक सुनेको टिप्पणी गरे ।

‘तपाईंहरुको मुखबाट सुनेको छु, मलाई त यस्तो कुरा कसैले राखेको छैन’ ठाकुरले भने ।

प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यस्तो राम्रो खबर त्यसका लागि तपाईलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज ।’

शुक्रबार जनता सामाजवादी पार्टीको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले भने आफूहरुकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको बताएका थिए ।

‘नेपालमा पर्सेप्सन नै के भयो भने हामी खाली अरुको समर्थन गर्न मात्रै हो, कसलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने प्रश्न उठाइन्छ’ यादवले भने, ‘यसलाई हामीले चिर्ने र ऐतिहासिक कार्यभारको नेतृत्व जसपाले लिन तयार हुनुपर्छ ।’

कांग्रेससँगको छलफलमा आफ्नो कुरा राखेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए । ‘हामीले पनि एजेन्डा राख्यौं, हाम्रा साथीहरु छुट्नुपर्छ’ उनले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिनुपर्ने प्रस्ताव आएको बताए । ‘कांग्रेस, माओवादी जसपा एक ठाउँमा उभिनुपर्छ भन्ने उहाँ (जसपा) को कुरा आयो’ उनले भने ।

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीको बैठकले पनि केपी शर्मा ओली नेतृत्वको सरकारको उचित विकल्पमा जानुपर्ने निर्णय गरेको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग

Next Post
प्रदेश २ : भोज खान गएका शहीद १८ दिनपछि मृत फेला

मिथिला मध्यमिकी परिक्रमाका सम्पूर्ण विश्रामस्थलमा मासुमदिरा बिक्रीवितरणमा रोक

ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .