No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुकुम पश्चिम् सोती नरसंहार लगायत जातिय हत्या एबंम विभेद विरुद्ध बृहत बिरोध सभा सम्पन्न!

काठमाडौ । गएको जेठ १० गत्ते भएको रुकुम पश्चिम् सोति नरसंहारको सर्बोच्च अदालतमा हुने बहसमा न्याएको याचना गर्दै,रास्ट्रीय दलित मुक्ति जागरण अभियाय नेपालको संयोजकतामा हिजो फागुन २१ गत्ते शुक्रबारका दिन माईतिघर मण्डलामा बृहत् बिरोध सभा सम्पन्न भएको छ।

उक्त बिरोध सभालाई सम्बोधन गर्दै,रास्ट्रीय दलित मुक्ती जागरण अभियान नेपाल,पश्चिमका संयोजक खगेन्द्र सुनारले नबराज हत्याकाण्डका अपराधीहरुलाई ढाकछोप गर्न खोजेमा ज्यानको बदला ज्यान लिने भनी दबाब दिएका छन्,साथै सरकारले दलित माथी अन्याय गर्छ भने सरकार संग पनि कडा रुपमा प्रस्तुत हुने बताएका छन्।

यस्तै बिरोध सभामा बोल्दै रास्ट्रीय दलित मुक्ति जागरण अभियान नेपाल पुर्बका संयोजक राजेस बिद्रोहीले अपराधीहरुलाई कार्बाही नभए सम्म सरकारलाई दबाब अन्तिम सम्म दिईरहने बताएका छन्।

प्रदेश सभा सांसद तथा दलित नेता कल्पना नेपालीले अपराधिहरुलाई कुनै पनि हालतमा छुट्न दिइने छैन र,छुटाउन खोज्ने चलखेल गर्ने कुनै पनि सामन्तिलाई सजिलै नछोड्ने बताएकी छिन्!

उक्त बिरोध सभामा थुप्रै दलित अधिकारकर्मी र कलाकारहरुको दरिलो उपस्थितिमा बिरोध सभा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

Next Post
कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .