• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अध्यादेश टेबल गर्न नदिनु अशोभनीय : प्रदीप ज्ञवाली


अध्यादेश टेबल गर्न नदिनु अशोभनीय : प्रदीप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा अध्यादेश टेबल गर्न नदिने कार्य असंसदीय अभ्यास भएको बताएका छन् । उनले प्रतिपक्षी दलका सांसदहरुमा उत्तेजना र आवेग देखिएको पनि बताए ।

पुनस्र्थापनापछि आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसले नाराबाजी गर्दै अध्यादेश टेबल गर्न दिएको थिएन ।

संसद स्थगित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै ज्ञवालीले भने, ‘सदनको सर्वोच्चतालाई समेत अस्वीकार गर्दै अध्यादेश सदनमा टेबल गर्ने कुरामा पनि साथीहरुले जुन ढंगले आपत्ति जनाउनु भयो, यो असाध्यै असंसदीय अभ्यास हो । यसले साथीहरुमा रहेको एक खालको उत्तेजना र आवेग देखिन्छ ।’

ज्ञवालीले अध्यादेश आइसकेपछि संवैधानिक व्यवस्था अनुसार नै पहिलो बैठकमा संसदमा पेश हुनुपर्ने प्रावधान रहेको पनि स्मरण गराए । ‘पेश भइसकेपछि पारित गर्ने वा नगर्ने भन्ने सदनको दायित्व हो,’ उनले भने ।

उनले सरकार संयमित रहेको भन्दै संसदका अधिवेशन र गतिविधि प्रक्रिया संगत र मर्यादित रुपमा अघि बढ्नुपर्ने बताए । ‘आज जुन खाले गतिविधि भए, ती शोभनीय थिएनन् ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमाले, कांग्रेस र माओवादीबीच किचलोको मारमा संसद
  • २०७७ फाल्गुन २३, आईतवार २०:२४
  • In "देश"
  • डेरावाललाई पीसीआर रिपोर्टका लागि बाध्य नपार्न सरकारको आग्रह
  • २०७७ फाल्गुन २३, आईतवार २०:२४
  • In "समाचार"
  • अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ
  • २०७७ फाल्गुन २३, आईतवार २०:२४
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

‘एमालेको बैठक बोलाउँछु, माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिन्छु’

मलेठमा ५ जना आन्दोलनकारी मारिएको त्यो कालो दिन, प्रदेश सरकारले अझै छानबिन गर्न सकेन्

लोकसेवा आयोगको प्रहरी जवानको लिखित परीक्षा निदे २२ जना नक्कली परीक्षार्थी फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version