• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मौलापुरमा हुने मधानी महायज्ञको तयारी अन्तीम चरणमा


मौलापुरमा हुने मधानी महायज्ञको तयारी अन्तीम चरणमा

रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी अन्तीम चरणमा पुगेको छ ।

नेपाल सरकारको पर्यटकीय गन्तव्यमध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने आयोजकले जानकारी गराएको छ ।

मौलापुरमा दोस्रोपटक हुन लागेको धार्मिक मधानी महायज्ञको लागि व्यवस्थापकीय, भौतिक तयारीका कामहरु अन्तिम चरणमा पुगेको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताइन् ।

पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको थियो ।

कर्णाटककालभन्दा पहिलेको अवषेशहरु भेटिएपछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।

फागुन २६ देखि चैत्र ३ गतेसम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतको कार्यक्रम रहेको छ ।

महायज्ञको बारेमा जानकारी दिदै मेयर साहले महायज्ञले यस क्षेत्रको विकास र पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताएकी छिन ।

सो मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको जानकारी दिदै सोका लागि खानेपानी, विद्युत, सरसफाइ, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भइसकेको र सीसीटीभी क्यामरा जडान गरेर सुरक्षाको प्रवन्ध मिलाइएको जानकारी आयोजकले गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीमा नाका चाँडै पूर्ववत् रुपमा खुला हुन्छ : ईश्वर पोखरेल
  • २०७७ फाल्गुन २२, शनिबार १५:५६
  • In "देश"
  • रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने
  • २०७७ फाल्गुन २२, शनिबार १५:५६
  • In "BannerNews"
  • जनकपुरधाममा दशमीको तयारी अन्तिम चरणमा
  • २०७७ फाल्गुन २२, शनिबार १५:५६
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

Next Post

अब गाउँपालिका र नगरपालिका खारेज

नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ : दमननाथ ढुंगाना

नेकपाको नाम विवादमा सर्वोच्चले आज फैसला सुनाउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version