• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल–पाकिस्तान सीधा हवाई उडान आवश्यक : राजदूत अधिकारी


नेपाल–पाकिस्तान सीधा हवाई उडान आवश्यक : राजदूत अधिकारी

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल र पाकिस्तानको बीचमा व्यापार र आर्थिक सहकार्यको ठूलो सम्भावना रहेकाले त्यसलाई प्रवर्द्धन गर्नका लागि सीधा हवाई उडान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

इस्लामावाद चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टीले बुधबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत अधिकारीले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले सीधा उडानको सम्भाव्यताबारे अध्ययन गर्न आवश्यक रहेको बताए ।

‘दुई देशको बीचमा व्यापार प्रवर्द्धन गरिएमा यसले बेरोजगारीको अन्त गर्न सहयोग गर्नुका साथै जनताको जीवनस्तरमा सुधार आउँछ’ उनले भने ।

राजदूत अधिकारीले दुवै देशमा अग्ला हिमाल रहेकाले नेपाल र पाकिस्तानको बीचमा पर्यटनमा सहकार्यको प्रचुर सम्भावना रहेको पनि बताए । उनले अगाडि भने,‘पाकिस्तानका उद्योगी, व्यापारीहरुले नेपालको भ्रमण गर्नुपर्छ र नेपालका उद्योगी व्यापारीलाई पनि पाकिस्तान ल्याउन म पहल गर्नेछ छु ।’

अधिकारीले नेपालले पाकिस्तानसँग व्यापार प्रवर्द्धन गर्न चाहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘पाकिस्तान-नेपाल सहकार्य सुदृढ बनाउनुपर्छ’
  • २०७७ फाल्गुन २०, बिहीबार १४:०५
  • In "अन्तराष्ट्रिय"
  • संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत भनाई – पाकिस्तानले भनेको कुरामा कुनै पनि देशले ध्यान दिँदैन
  • २०७७ फाल्गुन २०, बिहीबार १४:०५
  • In "अन्तराष्ट्रिय"
  • नेपालमा बढ्दै चिनियाँ चासो
  • २०७७ फाल्गुन २०, बिहीबार १४:०५
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा. महत

प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

वडाअध्यक्षसँग भारतको आधार कार्ड, प्रशासन कार्यालयमा उजुरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version