• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ


यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ

धनुषा : दलालहरुले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ । 

सेवाग्राहीको गुनासो बढेपछी यातायात कार्यालय मा भ्रष्टाचार तथा बिक्रीति बढाएको भन्दै छापामारेर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । सेवाग्राहीबाट मोलमोलाई गरी रकम लिएर काम समेत नगर्ने गरेको तथा रकम चलखेलमा सक्रिय दलाललाई नियन्त्रण मा लिएर अनुसन्धान अगाडी बढाएको रानाभाटले बताए । 

जनकपुरको मुजेलिया स्थित यातायात कार्यालयमा धनुषा प्रहरीले आज  छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउन दलालहरुले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरुसँग मिल्ने गरेको कुरा पटक पटक आइरहेपनि प्रहरीले यत्तिबेला आएर छापा मारेको हो । 

धनुषा प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका (दलाल) एजेन्टहरूलाई नियन्त्रणमा लिएको हो ।

 कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

प्रहरीले नियन्त्रणमा लिएका एजेन्टहरुले यातायात कार्यालयका कर्मचारीलाइ पनि पक्राउ गर्नुपर्ने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ
  • २०७७ फाल्गुन १९, बुधबार १८:१९
  • In "BannerNews"
  • सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल
  • २०७७ फाल्गुन १९, बुधबार १८:१९
  • In "BannerNews"
  • यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा
  • २०७७ फाल्गुन १९, बुधबार १८:१९
  • In "BannerNews"
Tags: #यातायात#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तको आग्रह : नेकपाबारे यथाशीघ्र निर्णय देऊ

‘सम्पत्तिको हक खोज्दा ७ दिन थुनियौं’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version