• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एक अर्ब घुस अफर गर्नेलाई किन दिए मन्त्रीले माफी ?


एक अर्ब घुस अफर गर्नेलाई किन दिए मन्त्रीले माफी ?

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएको बताएका छन् ।

मन्त्री मगरले सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मंगलबार व्यक्त गरेको यो धारणाले उनी पनि सन्देहको घेरामा परेको जानकारहरू बताउँछन् । सरकारको जिम्मेवार मन्त्रीले एक–एक अर्ब रुपैयाँ घुस दिन आउनेलाई केही नगरी छुट दिनु नै शंकास्पद भएको उनीहरूको भनाइ छ ।

‘अर्ब रुपैयाँ घुस दिन आउनेलाई प्रहरी वा अख्तियार बोलाएर पक्राउ गराउनुपर्थ्यो’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मी भन्छन्, ‘ट्राफिक प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्नेहरू पक्राउ पर्छन्, अर्ब घुस दिन आउनेलाई किन छाडियो ?’

मन्त्री मगरको यो अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्रष्टाचारीको मुखै हेर्दिन’ भन्ने भनाइको समेत खण्डन भएको रेग्मी बताउँछन् । उनका अनुसार मन्त्रिपरिषदका सदस्यका लागि अर्ब रुपैयाँ घुस लेनदेन कति सामान्य रहेछ भन्ने यो अभिव्यक्तिले देखाएको छ ।

पूर्वअध्यक्ष रेग्मी भन्छन्, ‘मोलमोलाइमा कुरा नमिलेपछि यस्तो कुरा बाहिर ल्याइएको वा अर्ब रुपैयाँसम्म घुस देऊ भनेर विज्ञापन गरिएको हुनुसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वनमन्त्री आलेको दाबी : एक अर्बको प्रलोभन आयो
  • २०७७ फाल्गुन १८, मंगलवार १८:५४
  • In "देश"
  • पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ
  • २०७७ फाल्गुन १८, मंगलवार १८:५४
  • In "BannerNews"
  • डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?
  • २०७७ फाल्गुन १८, मंगलवार १८:५४
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’

प्रधानमन्त्री ओलीबाट नैतिकताको अपेक्षा गर्ने कि नगर्ने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version