• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

७ सातापछि पुनः बढ्यो विश्वव्यापी कोरोना संक्रमण


७ सातापछि पुनः बढ्यो विश्वव्यापी कोरोना संक्रमण

काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले विश्वका सबैजसो क्षेत्रमा गत साता कोरोना संक्रमण बढेको बताए । केही क्षेत्रहरुमा स्वास्थ्य मापदण्ड खुकुलो बनाइएकाले पनि संक्रमण बढेको उनको भनाइ छ ।

डब्ल्यूएचओकी कोभिड-१९ को प्राविधिक क्षेत्रको नेतृत्व गरिरहेकी मारिया भान केरखोभले पछिल्लो समय संक्रमणमा वृद्धि हुनु विश्वका सबै मुलुकको लागि चेतावनी रहेको बताइन् । उनले यसलाई थप बढ्न दिनु नहुनेमा जोड दिइन् ।

अहिलेसम्म विश्वभर ११ करोड ४० लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने अहिलेसम्म २५ लाखभन्दा धेरैको मृत्यु भएको छ । यस्तोमा विश्वका धेरै मुलुकमा कोरोना खोप कार्यक्रम पनि सञ्चालन भइरहेको छ । तर, डब्ल्यूएचओले भने खोप कार्यक्रम सञ्चालन भए पनि कोरोना नियन्त्रणको आवश्यक सुरक्षा मापदण्ड पालना गर्न छाड्नु हतार हुने बताएको छ । यद्यपि उनले सबैलाई कोरोना खोप लिन आग्रह गरेका छन् ।

डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले विश्वभर अहिले खोप वितरणमा देखिएको असमानताको पनि विरोध गरेका छन् । उनले सबैको सोच विश्वभरका सबैभन्दा जोखिममा रहेका मानिसहरुलाई बचाउने हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीमा बढ्यो कोरोना, ४० जनालाई परीक्षण गर्दा २५ संक्रमित
  • २०७७ फाल्गुन १८, मंगलवार १६:४७
  • In "स्वास्थ्य"
  • चीनको एउटा् प्रान्तमा ९० प्रतिशत नागरिकहरु कोरोना संक्रमीत
  • २०७७ फाल्गुन १८, मंगलवार १६:४७
  • In "BannerNews"
  • पुनः फर्किएको कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल
  • २०७७ फाल्गुन १८, मंगलवार १६:४७
  • In "BannerNews"
Tags: #समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

८ लाख घुस लिएका बटेश्वर गापा अध्यक्ष राउत अख्तियारको पञ्जाबाट कसरी उम्के ?

सडक विस्तारको विरोध गर्दा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चको आदेश

उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version