• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा बढ्यो कोरोना, ४० जनालाई परीक्षण गर्दा २५ संक्रमित


सप्तरीमा बढ्यो कोरोना, ४० जनालाई परीक्षण गर्दा २५ संक्रमित

राजविराज । सप्तरीमा एकै दिन २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आज (आइतवार) २५ जनामा संक्रमणमा पुष्टि भएको हो ।

कुल ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको उनले बताए । ‘यो अवस्था हेर्दा ६२ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ’ उनले भने–‘आजको संक्रमण दरअनुसार अहिले परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता छ ।’

परीक्षणका लागि स्थानीय तहले पनि ध्यान दिनुपर्ने जरुरी रहेको उनले बताए । ‘यहाँ २/३ वटा बाहेक सबै स्थानीय तहहरु परीक्षण गराउन समक्ष छन्’ उनले भने–‘अन्यको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि परीक्षण हुँदै आएको छ ।’

उनका अनुसार थपिएका संक्रमितसँगै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६४ जना पुगेका छन् । कोरोना संक्रमणबाट हालसम्म १५५ जनाको मृत्यु भइसकेको निमित्त प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका
  • २०७८ श्रावण १०, आईतवार २०:३१
  • In "थप"
  • पछिल्लो २४ घण्टामा १४३ जना थपिए, ९ जनाको मृत्यु
  • २०७८ श्रावण १०, आईतवार २०:३१
  • In "देश"
  • नेपालमा ६९२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु
  • २०७८ श्रावण १०, आईतवार २०:३१
  • In "BannerNews"
Tags: #Covid-19#कोरोना

Mithlesh Sah

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

अब शिक्षकले कुनै राजनीतिको सदस्य भए जागिर चट्

निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

जसपा विवाद : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version