• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै


भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ ।

यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु आर्थिक वर्षमा ५ करोड ४० लाख ८० हजार रुपैयाँ आएपछि पुनर्निर्माण सुरु भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले ९ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट आएको बताए ।

यो बर्ष चुमनुब्री गाउँपालिका–४ को पालरी गुम्बा, किटेन गुम्बा, नाम्ला कार्डिङ छोय खोर्लिङ, वडा नम्बर २ को नववुद्ध ध्यान तथा शिक्षक केन्द्र, बारपाक सुलिकोट गाउँपालिका–३ को हिमाली समाज ककलिङ गुम्बा, वडा नम्वर १ को खुम्चे गुम्बा पुनर्निर्माण हुनेछन् ।

त्यस्तै अजिरकोट गाउँपालिका–४ को हिमाली समाज गुम्बा, आरुघाट गाउँपालिका–९ को सम्बाछ्यो खोर्लिङ बौद्ध गुम्बा र सिरानचोक गाउँपालिका–८ को पाल्तेन तमु गुम्बा पनि यसै बर्ष पुनर्निर्माण हुने उनले जानकारी दिए । ‘सम्झौता भएर काम सुरु भइसक्यो, असार मसान्तसम्ममा काम सक्नुपर्छ,’ उनले भने ।

कार्यालयको तथ्याङ्क अनुसार भूकम्पले जिल्लाका १०४ वटा गुम्बामा क्षति पुर्‍याएको थियो । ९१ वटामा पूर्ण र १३ वटामा आशिंक क्षति पुगेको कार्यालय प्रमुख आचार्यले बताए । पूर्ण क्षति भएका अधिकांश गुम्बा चुमनुब्री गाउँपालिकामा पर्छन् ।

आंशिक क्षति पुगेका गुम्बाहरु मर्मत भइसकेका छन् । करिव ८१ लाख खर्चेर मर्मत गरिएको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विश्वव्यापी दबाबका बाबजुद तिब्बतमा मानवअधिकार उल्लंघनमा जारी
  • २०७७ फाल्गुन १०, सोमबार १८:३८
  • In "अन्तराष्ट्रिय"
  • सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्‍न राष्ट्रपतिको आग्रह
  • २०७७ फाल्गुन १०, सोमबार १८:३८
  • In "BannerNews"
  • खुल्न थाले मुस्ताङका विद्यालय
  • २०७७ फाल्गुन १०, सोमबार १८:३८
  • In "समाचार"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टिनमा नराखौं : पर्यटन व्यवसायी

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version