• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते


डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते

काठमाडौं । विद्यार्थीका लागि डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते काठमाडौंमा हुने भएको छ ।

‘डिजिटल लर्निङ डे’ को अवसरमा निमा एजुकेशन फाउन्डेसनले शैक्षिक संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञान सहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउने उदेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

सन् २०१२ देखि विश्वव्यापी रुपमा मनाउन थालिएको यो दिवस नेपालमा भने फाउन्डेसनको पहलमा दुई वर्षदेखि मनाउन सुरु गरिएको हो । ‘डिजिटल लर्निङ डे’ यो वर्षको नारा ‘डिजिटल शिक्षाको लागि सँगै’ भन्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न टिकटक र संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा डिजिटल सेफ्टी समिट नेपालको आयोजना
  • २०७७ फाल्गुन १०, सोमबार १९:२५
  • In "BannerNews"
  • नेपालमा डिजिटल सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्न टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम
  • २०७७ फाल्गुन १०, सोमबार १९:२५
  • In "BannerNews"
  • सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी
  • २०७७ फाल्गुन १०, सोमबार १९:२५
  • In "समाचार"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

प्रधानमन्त्रीले प्रहरीलाई भने–भागरथीको जस्तै अब निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नु

‘प्रतिगमन’ भन्दै ओलीको पुत्ला बनाएर विद्यार्थीहरुले गरे जुत्ता प्रहार

शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version