• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘प्रतिगमन’ भन्दै ओलीको पुत्ला बनाएर विद्यार्थीहरुले गरे जुत्ता प्रहार


‘प्रतिगमन’ भन्दै ओलीको पुत्ला बनाएर विद्यार्थीहरुले गरे जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षधर विदार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुतलामाथि जुत्ता प्रहार गरेका छन् ।

काठमाडौंको नारायणहिटी सङ्ग्रहालय अगाडि सोमबार भेला भएका अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्लबा बनाएर जुत्ता प्रहार गरेका हुन् ।
ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै विद्यार्थीहरुले पुतला बनाएर उनीहरुले जुत्ता हानेका छन् ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङलको नेतृत्वमा विद्यार्थीहरुले ओलीको पुत्लामाथि जुत्ता प्रहार गद प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

संयोजक तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले सांकेतिक रुपमा पुत्ला बनाएर जुत्ता प्रहार गरेको उनले बताए ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधामन्त्री ओली विरुद्ध नेकपा प्रचण्ड—माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले संसद पुनरस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
  • २०७७ फाल्गुन १०, सोमबार २०:२६
  • In "देश"
  • सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने
  • २०७७ फाल्गुन १०, सोमबार २०:२६
  • In "मधेश प्रदेश"
  • सप्तरीमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो
  • २०७७ फाल्गुन १०, सोमबार २०:२६
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version