• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं : पौडेल


देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले चाहँदैमा कांग्रेसले प्रदेश सरकार जोगाउने निर्णय नगर्ने बताएका छन् ।

प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छ । दुवै प्रदेशमा निर्णायक कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले भने, ‘हामी प्रतिपक्षी हौं, प्रतिपक्षको धर्म सत्तापक्षको खिलापमा आउने प्रस्ताव पास गर्ने हो ।’

तर सभापति शेरबहादुर देउवाले प्रदेश सरकार बचाउने पक्षमा हुनुहुन्छ रे नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता पौडेलले भने, ‘देउवाजीले थेगेर थेगिँदैन ।’

प्रदेश सांसदहरुले आफ्नै निर्णय गर्न सक्ने उनले बताए । पार्टीको निर्णय विपरित जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘(सभापतिले) कार्यसमितिमा भन्न सक्नुपर्‍यो कि केपी ओलीजीका मान्छेहरु कहाँ कहाँ छन्, त्यसलाई बचाउने भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:०३
  • In "थप"
  • पौडेलले लिए काङ्ग्रेसलाई नै सिध्याउने लाईन
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:०३
  • In "देश"
  • फैसला आउने दिन नजिकिएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:०३
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version