• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग


महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग

काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिइएको घटनाप्रति बृहत नागरिक आन्दोलनले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा बिष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक, ट्वीटरलगायत विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता धम्की दिइएको भन्दै बृहत नागरिक आन्दोलनले उक्त कार्यको भर्त्सना गरेको हो ।

अभियन्ताहरूले महिला मार्च तथा नागरिक आन्दोलनमा निरन्तर बोल्ने, लेख्ने, कविता सुनाउने, नाटक प्रदर्शन गर्ने गर्दै आएका छन् । त्यही विषयलाई लिएर उनीहरूमाथि निरन्तर साइबर आक्रमण भएको हो ।

बृहत नागरिक आन्दोलनको तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो अपराधमा संलग्नहरुबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कार्वाही अघि बढाउन ध्यानाकर्षणसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु लोकतन्त्र कमजोर बनाउने कदमलाई बल पुर्‍याउनु हो । प्रत्येक लोकतन्त्र प्रेमी नागरिकले यसप्रति सचेत हुन र आन्दोलित हुन जरुरी छ ।’

आफूहरुमाथि भएको हिंसाविरुद्ध महिला अभियन्ताहरू नेपाल प्रहरी साइबर ब्युरोमा औपचारिक उजुरी गर्ने तयारीमा छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पत्रकार धम्क्याउनेलाई कार्वाही गर्न युनियनको माग
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:२९
  • In "BannerNews"
  • पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न प्रहरी समक्ष निवेदन
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:२९
  • In "BannerNews"
  • गौतम गम्भीरलाई ज्यान मार्ने धम्की
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:२९
  • In "अन्तराष्ट्रिय"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

महामारीअघिकै अवस्थामा फर्कियो आयात, निर्यातको वृद्धि सामान्य

‘हामीमा निहीत अधिकारसहित सम्पूर्ण नागरिकहरु जागौँ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version