No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

काठमाडौ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको मृत्यु घटनामा प्रहरीलाई ठूलो सफलता हात लागेको छ । प्रहरीको उच्च निगरानीमा रहेका एक ब्यक्ति भाग्दा भाग्दै पक्राउ परेका छन् । उनी भारत भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको टोलीले ती ब्यक्तिलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । यद्धपी प्रहरीले यसवारेमा सार्वजनिक गरेको छैन । भागरथी घटना पनि निर्मला पन्तको घटना जस्तो नहोस भनेर निकै सचेत देखिएको प्रहरीलेअनुसन्धानलाई असर गर्ने भन्दै कुनै जानकारी चुहाएको छैन ।

भागरथीको ह त्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइए पछि प्रहरीले ति ब्यक्तिलाई उच्च निगरानीमा राखेको थियो । भागरथी खोचलेक बजारबाट घरतर्फ लागेको देखेपछि उनीपनि सोही वाटो निस्किएको प्रहरी अनुसन्धानवाट खुलेको हो । उनलाई भारत भाग्न लागेको आशंकामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र केही आधार पनि देखिएकाले उनलाई प्रहरीले उच्च निगरानीमा राखेको थियो । ति ब्यक्तिको घर नजिक भागरथीको मोबाइलको ब्याट्री पनि फेला परे पछि प्रहरीको अनुसन्धान उनीतिर मोडिएको हो ।

यद्यपि यहि आधारले मात्र घटनामा उनको संलग्नता पुष्टि भने हुँदैन । त्यसका लागि भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

एकजना शंकितलाई पक्राउ गरेकोबारे प्रश्न गर्दा केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post
भागीरथी प्रकरणमा प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता, भारत जान लागेका एक सन्दिग्ध व्यक्ति पक्राउ

भागीरथी प्रकरणमा प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता, भारत जान लागेका एक सन्दिग्ध व्यक्ति पक्राउ

नयाँ शैक्षिक सत्र असार १ देखि शुरू हुने

नयाँ शैक्षिक सत्र असार १ देखि शुरू हुने

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .