No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

 काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड-माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् ।

यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् ।

नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र प्रचण्ड-माधव समूह संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए ।

प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत पाए । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए ।

उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए ।

वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।

खुला उपाध्यक्षमा निर्वाचित तत्कालीन एमाले निकट रुपबहादुर खत्रीले ८५६ मत पाए । उनका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले ६९२ मत पाएका छन् ।

महासचिव विनिल केसी १ हजार ५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याए । विनिल र केशवराज दुवै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।

सचिवमा खुसलराम शर्मा ६२२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी वेदप्रसाद ओलीले ३२७ मत पाए । सचिव पदका लागि एक महिलासहित चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

कोषाध्यक्ष पदमा देवबहादुर केसी १ हजार ५५ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस निकट भए पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

केसीले पदाधिकारीहरुमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसकै डिलबहादुर ओलीले ४६८ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

फागुन २१ को निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

मतदान गर्न जाँदा के–के कागजात लैजाने?

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

कस्तो छ तराईमा निर्वाचनको तयारी ?

कस्तो छ तराईमा निर्वाचनको तयारी ?

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

Next Post
सेयर बजार सुधारकाे माग राख्दै आमरण अनसन सुरू

सेयर बजार सुधारकाे माग राख्दै आमरण अनसन सुरू

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस : यसरी भएको थियो सुरुवात

‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस : यसरी भएको थियो सुरुवात

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ

संयुक्त राज्य अमेरिका-इक्वेडरले संयुक्त सैन्य कारबाही सुरु, आतंकवादी संगठन विरोधी अभियान

संयुक्त राज्य अमेरिका-इक्वेडरले संयुक्त सैन्य कारबाही सुरु, आतंकवादी संगठन विरोधी अभियान

चीनमा वार्षिक राजनीतिक चर्चा सुरु, अर्थन्त्र मुख्य एजेन्डा

चीनमा वार्षिक राजनीतिक चर्चा सुरु, अर्थन्त्र मुख्य एजेन्डा

मोहतबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता, १९७९ पछि पहिलोपटक परिवारभित्र सत्ता हस्तान्तरण

मोहतबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता, १९७९ पछि पहिलोपटक परिवारभित्र सत्ता हस्तान्तरण

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

फागुन २१ को निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

मतदान गर्न जाँदा के–के कागजात लैजाने?

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

कस्तो छ तराईमा निर्वाचनको तयारी ?

कस्तो छ तराईमा निर्वाचनको तयारी ?

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .