• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता


काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता

काठमाडौं । नेपाल र भारत बीच काठमाडौं उपत्यकाका ३ सम्पदाको संरक्षण एवं सम्बद्र्धनका लागि १४२ करोड रुपैयाँ सहयोग लिनेदिने विषयमा सम्झौता भएको छ ।

भूकम्पपछिको सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले दिने भनेको अनुदान सहयोग अन्तर्गत्कै सेतो मत्स्येन्द्रनाथ मन्दिरको संरक्षण एवं सवलीकरण, बुढानीलकण्ठमा धर्मशाला निर्माण एवं कुमारी छेँ र कुमारी निवासको संरक्षणका लागि बिहीबार एक कार्यक्रमकाबीच काठमाडौंमा दुईपक्षबीच सम्झौता भएको हो ।

परियोजनाको लागि नेपालको तर्फबाट पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरू एवं भारतको तर्फबाट भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख परियोजना परामर्शदाता ‘इन्टेक’का अधिकारीहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

भूकम्पपछिको सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा आयोजनाको लागि ५० मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेकोमा सोही अन्तर्गत्को यो ३ परियोजनाको लागि सोमबार सम्झौता भएको हो ।

उक्त रकम सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण एवं संवद्र्धनमा खर्च गरिनेछ । सम्झौतामा ललितपुर महानगरपालिकाका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं महानगरपालिकाका वडा नम्बर न. २५ का वडाध्यक्ष एवं परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरू पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

काठमाडौंको सेतो मत्स्येन्द्रनाथ मन्दिर संरक्षण एवं संवद्र्धनको लागि करिब ६२ करोड ६० लाख, रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घरका लागि ४५ करोड ६० लाख र बुढानीलकण्ठमा धर्मशाला निर्माणको लागि करिब ३३ करोड ४० लाख रुपैयाँ सहयोगको लागि हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा पुनर्निर्माण विषयक गोष्ठी
  • २०७७ माघ २९, बिहीबार १९:४८
  • In "देश"
  • सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो: पूर्वराष्ट्रपति भण्डारी
  • २०७७ माघ २९, बिहीबार १९:४८
  • In "BannerNews"
  • चम्पादेवी माध्यमिक विद्यालयको पुननिर्माण कार्य सुरु
  • २०७७ माघ २९, बिहीबार १९:४८
  • In "देश"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो

बुटवलमा २ लाख जनता उतार्ने ओली समूहको दावी

शान्तिपूर्ण आन्दोलनबाट तानाशाह ढल्छ : डा.पौडेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version