• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो


विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय नगरेको बताउनुभएको छ । मन्त्रालयद्वारा बिहीबार आयोजित अन्तरक्रियामा मन्त्री महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन । बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन । व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो । सरकारलाई बदनाम गर्ने काम गरिएको छ ।’ मन्त्री महतोले त्यसबारेमा सरकारले कुनै निर्णय नगरेको भन्दै सरकारलाई अनावश्यक बदनाम नगर्न आग्रह गर्नुभयो ।

अध्यागमन विभागले थालेको भ्रमण भिषामा ४० वर्षमुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिने कार्यविधि संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रस्तावमा रहेको भ्रमण भिषामा जाने महिलालाई पारिवारिक तथा स्थानीय निकायको अनुमति चाहिने प्रावधानको विरोध गर्दै विभागमा आज प्रदर्शन गरिएको छ ।

विभागले भने सबै मुलुकमा जाने महिलाका लागि नभएर केही निश्चित मुलुकका लागि मात्र संशोधन गर्नुपरेको बताउँदै आएको छ । सबै मुलुकमा नभइ खाडी मुलुक र अफ्रिकन देशमा ४० वर्षमुनिका महिला बढी जाने, उनीहरू भ्रमणको नाममा गएर उतै काम खोजेर बस्ने भएकाले जोखिम कम गर्नमा संशोधन गर्नुपरेको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिलालाई भिजिट भिसामा खाडी मुलुक जान वडाको सिफारिस चाहिने !
  • २०७७ माघ २९, बिहीबार २०:०२
  • In "देश"
  • सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन पूर्वजनमुक्ति सेनाको माग
  • २०७७ माघ २९, बिहीबार २०:०२
  • In "देश"
  • आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन
  • २०७७ माघ २९, बिहीबार २०:०२
  • In "अन्तराष्ट्रिय"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

बुटवलमा २ लाख जनता उतार्ने ओली समूहको दावी

शान्तिपूर्ण आन्दोलनबाट तानाशाह ढल्छ : डा.पौडेल

सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version