No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् : भीम रावल

राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षका नेता भीम रावलले राष्ट्रपति र प्रधानमन्त्रीलाई राज्य ठान्नु गलत भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा राखेको अभिव्यक्तिलाई लिएर आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गरे लगत्तै पूर्वगृहमन्त्री समेत रहेका नेता रावलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति वा प्रधानमन्त्री जस्ता पदाधिकारीको असंवैधानिक र गलत कामको लोकतन्त्रमा आलोचना गर्न पाइने नेता रावलको भनाइ छ ।

‘राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् । ती पदाधिकारीका असंवैधानिक र गलत कामको आलोचना लोकतन्त्रमा गर्न पाइन्छ’ रावलले लेखेका छन्, ‘आलोचनालाई राज्यविरुद्धको अपराध भन्नु हास्यास्पद छ ।’

नेपालमा निरंकशुता र दमनले मनपरीतन्त्र नटिक्ने तथ्य नेपालमा पुष्टि भइसकेको उनको जिकिर छ । उनले भनेका छन्, ‘यसको राष्ट्रपति र प्रधानमन्त्रीले स्मरण गरुन् ।’

‘रामकुमारीको पक्राउ निरंकुश कृत्य’

नेता भीम रावलले झाँक्रीको पक्राउलाई सरकारको निन्दनीय कृत्य भएको बताएका छन् । आफ्नो पार्टीकी नेतृ झाँक्रीलाई तुरुन्त रिहा गर्न समेत माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सहभागी मञ्चबाट मन्त्री र साइबर अपराधीलाई अश्लील गाली गर्न लगाएको आरोपसमेत लगाएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका नेता रावलले ट्विटरमा लेखेका छन्, ‘आफैं रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रम ओलीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतार गरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो । नेतृ झाँक्रीलाई तुरुन्त रिहा गर ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले निवासबाटै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
रिहा भएपछि रामकुमारीको प्रतिक्रिया : प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं

रिहा भएपछि रामकुमारीको प्रतिक्रिया : प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

अभिभावक नभएको मौका छोपी बलात्कार प्रयास

अभिभावक नभएको मौका छोपी बलात्कार प्रयास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .