काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाई नियुक्त हुनुभएकाे छ ।
अर्थ मन्त्रालयका अनुसार मैनालीलाई उक्त पदमा नियुक्ति गरी सहमतीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।
राजश्व अनुसन्धान विभागको महानिर्देशकमा कार्यरत मैनाली आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवर सरुवा भएपछि उक्त पदमा नियुक्त हुनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1