No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ का अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न मुख्यमन्त्री राउतलाई ज्ञापन

प्रदेश २ का अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न मुख्यमन्त्री राउतलाई ज्ञापन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेशभरका सम्पूर्ण अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरी एक पटकका लागि स्वतः स्थायी गर्न ज्ञापनपत्र बुझाएको छ ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ ले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउँदै राज्यकोषबाट तलव लिइरहेका यी कर्मचारीलाई लोकसेवा खुल्ला गराई एक पटकका लागि स्वतः स्थायी गर्न पहल गर्न आग्रह गर्दै माग गरिएको हो ।

निजामति कर्मचारीका समायोजन तथा पदस्थापना भई अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई रोजगारीबाट नहटाउने गरी पदस्थापना गर्न र संघीय निजामति कर्मचारी ऐनमा समावेश गराउँदै सो सरहको सेवा सुविधा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

यस्तै, नेपाल सरकारका केही कार्यालयमा अझै पनि नेपाल सरकारले तोकेको सुरु स्केल पारिश्रमिक लागू गर्न पहल गर्न, नेपाल सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई नेपाल सरकारले दिएको तलव स्केलमा नघटने गरी सरकारी निकायबाटै यो कार्यको लागि सुरुवात गर्न र तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरिएको छ ।

सर्वोच्च अदालतको २०७३ साल चैत ९ गतेको अर्थ मन्त्रालयको सहमति अनुसार उपदान र औषधि उपचार खर्च कानुन बनाएर सम्बोधन गर्ने अर्थ मन्त्रालयको निर्णय र २०७४ साल वैशाख २१ गतेको मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गराउन, सरकारी कार्यालयमा ठेकदारी कर्मचारी भर्ना गर्ने प्रथा तत्काल अन्त्य गर्न भनिएको छ ।

त्यस्तै, स्वीकृत दरबन्दीमा कार्यरत रहेका सम्पूर्ण करार कर्मचारीलाई प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ बमोजिम महँगी भत्ता उपलब्ध गराउन र प्रदेश सरकारले आ.ब। २०७७/०७८ को बजेट बक्तव्यको बुँदा नम्बर १३८ मा उल्लेख गरे बमोजिम सम्पूर्ण करार कर्मचारीलाई समेत आन्तरिक पर्यटनमा पठाउने व्यवस्था कार्यान्वयन गर्नका लागि पहल गर्न ज्ञापनमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
बैंकसँगको सम्झौता अवधि सकिएपछि प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’अभियान बन्द

बैंकसँगको सम्झौता अवधि सकिएपछि प्रदेश २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’अभियान बन्द

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी

प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .