No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

६ महिना भन्दाबढी स्तनपान गराइरहेकालाई पनि कोरोना खोप दिइने

अभियानको नवौं दिनसम्म १ लाख ५८ हजार बढीले खोप पाए

काठमाडौं । नेपालमा ६ महिना भन्दाबढी समय स्तनपान गराइरहेका आमाहरुलाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा सम्बन्धित विभागको प्रमुख तथा खोप विज्ञहरुको उपस्थितमा बसेको बैठकले ६ महिनाभन्दा बढी स्तनपान गराइरहेका आमाहरुलाई पनि खोप दिने निर्णय गरेको हो ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस बमोजिम उक्त निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अन्तराष्ट्रिय सीमाका प्रवेश बिन्दुमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी, कारागारमा बस्ने व्यक्ति र छुटेका स्वास्थ्यकर्मीलाई अबको ३ दिनभित्र खोप लगाइसक्ने निर्णय गरेको छ ।

खोप अभाव भएमा अन्तर जिल्ला र प्रदेश आपूर्ति केन्द्रबाट उपलब्ध गराइने भएको छ । खोप अभियान सुरु भएको नवौं दिनसम्म १ लाख ५८ हजार ४८७ जनाले खोप लिएका छन् । मन्त्रालयका अनुसार प्रदेश नम्वर १ मा २१ ह्जार ७५४, प्रदेश २ मा २१ ह्जार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदुरपश्चिममा १० हजार ९०७ जनाले खोप पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना#शिक्षा#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
प्रधानमन्त्री ओलीको दाबी : काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

आज अधिकांश स्थानमा वर्षा, उच्च हिमाली भेगमा हिमपात

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .