• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सवा लाखभन्दा बढीले लगाए कोरोना खोप


कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए

काठमाडौँ । खोप अभियानको सातौं दिनसम्म सवा लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । देशभरका २ सय १ बुथबाट १ लाख २८ हजार ६ सय ५० जनाले खोप लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण नदेखिएको जनाएको छ । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सामान्य लक्षण केही समयपछि आफै हराएर जाने बताए ।
मन्त्रालयलका अनुसार खोप लगाएपछिको स्थिति अनुगमन तथा व्यवस्थापन गर्न देशभरि नै विज्ञ चिकित्सकहरू परिचालन गरिएको छ । त्यसै गरी हरेक अस्पतालमा सम्भाव्य घटनाहरूको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरूको व्यवस्थापन गरिएको सहप्रवक्ता डा. अधिकारीले जानकारी गराए ।
माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवाप्रदायक गरी आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारत सरकारले नेपाललाई सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना
  • २०७७ माघ २३, शुक्रबार १४:२०
  • In "देश"
  • प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी
  • २०७७ माघ २३, शुक्रबार १४:२०
  • In "थप"
  • कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए
  • २०७७ माघ २३, शुक्रबार १४:२०
  • In "देश"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

यौन सम्पर्क कम गर्ने महिलालाई रोग लाग्ने जोखिम अत्याधिक

६ महिना भन्दाबढी स्तनपान गराइरहेकालाई पनि कोरोना खोप दिइने

प्रधानमन्त्री ओलीको दाबी : काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version