• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

असंवैधानिक नियुक्तिको विरोधमा नागरिक अगुवाको ‘मार्च पास’


असंवैधानिक नियुक्तिको विरोधमा नागरिक अगुवाको ‘मार्च पास’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा बृहत नागरिक समूहले ‘मार्च पास’ गरेको छ । संसदीय सुनुवाई समितिमा सुनुवाई नै नगरी संवैधानिक निकायका पदाधिकारीहरुलाई राष्ट्रपतिबाट सपथ गराएको विरोधमा समूहले ‘मार्च पास’ गरेको हो ।

नागरिक समूहले मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निवास लैनचौरबाट राष्ट्रपति निवास शितल निवाससम्म ‘मार्च पास’ गर्ने तय गरेको थियो । तर मार्च पासको क्रममा पानी पोखरीमै प्रहरीले रोकेपछि साेही स्थानमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरोध गरेका थिए ।

कोणसभामा कवि आहुतीको कविता ‘गहुँगोरो अफ्रिका’ वाचन गरी सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नागरिक अगुवाहरुले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु जारी राखेका छन् ।

#नागरिकअगुवा  #मार्चपास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संसद बिघटनविरुद्द जसपाले सिरहा सहित देशभर गरे बिरोध प्रदर्शन
  • २०७७ माघ २३, शुक्रबार १३:३६
  • In "मधेश प्रदेश"
  • प्रधानमन्त्री ओलीको विरोधमा जनकपुरधाममा विपक्षी संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
  • २०७७ माघ २३, शुक्रबार १३:३६
  • In "देश"
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
  • २०७७ माघ २३, शुक्रबार १३:३६
  • In "देश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

काठमाडौंमा सुरु भयो नेकपा ओली समूहको र्‍याली

प्रदेश २ मा सञ्चार क्षेत्रमा तीन पदाधिकारी नियुक्त

मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानमा लगेर थुन्छु : गृहमन्त्री थापा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version