• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओलीको विरोधमा जनकपुरधाममा विपक्षी संयुक्त विद्यार्थी संगठनको प्रदर्शन


प्रधानमन्त्री ओलीको विरोधमा जनकपुरधाममा विपक्षी संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भातृसंगठनले प्रदर्शन गरेको छ ।

जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विद्यार्थी संगठनको अगुवाइमा चर्को नाराबाजी भएको हो ।

संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका संगठनले शनिबार ओली विरुद्ध प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताले प्रदर्शन प्रतिकार समेत गरेका थिए ।

संयुक्त विद्यार्थी संगठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच प्रदर्शनका क्रममा सामान्य झडप भए पनि अप्रिय घटना हुनबाट जोगिएको छ ।

रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन भएको थियो ।

समापनका क्रममा ओली समूहका युवाहरुले प्रदर्शनकारीमाथि पटकपटक हातपातको प्रयास गरेका थिए । सो क्रममा सामान्य झडपसमेत भएको अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनीष यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओली पक्षका युवाहरुले जनकपुरमा जलाए विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला
  • २०७८ असार १२, शनिबार २१:२६
  • In "देश"
  • केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !
  • २०७८ असार १२, शनिबार २१:२६
  • In "देश"
  • संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन
  • २०७८ असार १२, शनिबार २१:२६
  • In "थप"
Tags: #राजनीति#समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

सप्तरीका ५ पालिकाले ल्याउन सकेनन् बजेट

धनुषामा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा दुई युवक गम्भीर घाइते

महोत्तरीबाट लागूऔषधसहित काठमाडौंका दुई युवक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version