• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीका ५ पालिकाले ल्याउन सकेनन् बजेट


सप्तरीका ५ पालिकाले ल्याउन सकेनन् बजेट

सप्तरी । आर्थिक बर्ष २०७८/०७९ को लागि सप्तरीका १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय स्तरमा राजनीतिक खिचातानी र आवश्यक तयारी नगरेका कारण सप्तरीको हनुमाननगर कंकालिनी  र बोदेबर्साईन नगरपालिका तथा तिरहुत,बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले समयमै बजेट ल्याउन सकेको छैन । १८ पालिका रहेको सप्तरीको १३ पालिकाले  मात्र सभा  असार १० भित्र सभा  गर्न सकेको हो ।

सप्तरीका १८ पालिका मध्ये हनुमाननगर कंकालिनी  र बोदेबर्साईन नगरपालिका तथा तिरहुत,बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।

पालिकामा देखिएको विवाद र विबिध कारणले सभा  समयमै गर्न नसकेको हनुमाननगर कंकालिनीले चाडै नगर सभा गर्ने जनाएको छ ।

त्यस्तै सप्तरीमा राजविराज नगरपालिका ,खडक,सप्तकोशी,कञ्चनरुप,सुरुङगा,
शम्भुनाथ,डाक्नेश्वरी नगरपालिका र अग्नी साइर कृष्णा सवरण,तिलाठी कोईलाडी,महादेवा,राजगढ,विष्णुपुर र रुपनी गाउँपालिकाले असार १० भित्र सभा गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रदेश २ का ३५ पालिकाले अझै बजेट ल्याउन सकेन, बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ
  • २०७८ असार १२, शनिबार २१:३२
  • In "मधेश प्रदेश"
  • मधेश प्रदेशका २९ स्थानीय तहले अझै पेश गरेन बजेट
  • २०७८ असार १२, शनिबार २१:३२
  • In "BannerNews"
  • सप्तरीका तीन स्थानीय तहले ल्याएनन् बजेट
  • २०७८ असार १२, शनिबार २१:३२
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

धनुषामा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा दुई युवक गम्भीर घाइते

महोत्तरीबाट लागूऔषधसहित काठमाडौंका दुई युवक पक्राउ

सर्लाहीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version