No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा र गोलबजार दुई साताका लागि लकडाउन

सिरहा र गोलबजार दुई साताका लागि लकडाउन

सिरहा र गोलबजार : कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको हुँदा सिरहा नगरपालिकाले थप १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि डी–सीसीएमसीको निर्णय अनुसार लकडाउनको अवधि थपिएको हो ।

यसअघि साउन २५ गतेको कार्यपालिका बैठक अनुसार साउन २५ गते राति १२ बजेदेखि लगाइएको लकडाउन आइतबार राति १२ बजे सकिन लाग्दा लकडाउनको अवधि भदौ १५ गते राति १२ बजे सम्मका लागि थप गरिएको सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलराम यादवले जानकारी दिए ।

उनका अनुसार नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरि लकडाउन गरिएको छ । त्यस्तै खाद्यान्न, किराना तथा तरकारी ठेल्ला रिक्सा बिहान ६ बजे देखि ९ बजे सम्म मात्र खुल्ने गरी निर्णय गरिएको यादवले बताए । साथै दुध तथा खानेपनीको गाडी समेत चल्ने छ ।

त्यसैगरी सिरहाको गोलबजार नगरपालिकामा पनि दुई साताका लागि लकडाउन घोषणा गर्ने निर्णय गरिएको छ । जिल्ला स्तरीय डी–सीसीएमसी र नगर स्तरीय सीसीएमसीको आइतबारको निर्णय बमोजिम आज राति १२ बजे देखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरिएको हो ।

गोलबजार नगरपालिकामा साउन ३२ गते राति १२ बजे देखि भदौ १५ गते सम्मका लागि लकडाउन घोषणा गरेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । नगरपालिकामा बन्दाबन्दीको अवधिभर सरकारको मापडदण्ड अपनाई बैंक तथा बित्तीय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्र खुल्ने साहले बताए । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई जिम्मेवारी दिएको थियो।

धनुषामा ३२ सहित प्रदेश २ मा आइतबार थपिए १४४ कोरोना संक्रमित (विवरण)

महोत्तरीमा कोरोना संक्रमित खुलेआम गाउँ घुम्दै, जोखिम बढेको स्थानीयको गुनासो

महोत्तरीमा कोरोना संक्रमित खुलेआम गाउँ घुम्दै, जोखिम बढेको स्थानीयको गुनासो

धनुषामा तिव्र गतीको मोटरसाइकल पिलरमा ठोक्किदा एकजनाको मृत्यु

धनुषामा तिव्र गतीको मोटरसाइकल पिलरमा ठोक्किदा एकजनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .