No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : हडताल गराउन हिडेका प्रचण्ड–नेपाल समुहका १७ जना नेता/कार्यकर्ता पक्राउ

जनकपुरधाम । प्रचण्ड–नेपाल समुहको नेकपाले घोषणा गरेको आमहडतालको प्रदेश २ मा समेत प्रभाव परेको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका कारण जनकपुर सहित प्रदेश २ का आठवटै जिल्लामा प्रभाव परेको हो ।

तर कुनै ठाउँमा समान्य प्रभाव परेको छ भने कुनै जिल्ला तथा सहर ठप्प भएको छ । बर्दिबास, वीरगन्ज, लालबन्दी, हरिवन लगायतका ठाउँमा विहानैदेखि बजार तथा पसलहरु खुलेका छैनन्।
लामो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन्।

चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसैबीच
वीरगन्जमा बन्द गराउँदै हिडेका डेढ दर्जनभन्दा बढि नेता कार्यकर्ताहरुलाइ पक्राउ गरेको छ।

वीरगन्जको घण्टाघर र माइस्थान चोकबाट गरी प्रहरीले नेकपाका वीरगन्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, युवा नेताहरु मनोज चौधरी, अरविन्द सिंह,अरुण यादव, प्रभाकर गुप्ता, शीवम साहलगायत १७ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सिराहामा दुई वर्षीया बालक आँगनबाटै बेपत्ता, अपहरणको आशंका

विश्व हिन्दु महासंघको भारतको अध्यक्षमा प्रधामन्त्री मोदीका भाई प्रह्लाद चयन

नेकपा सर्लाही ईन्चार्ज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु, प्रहरी सुक्ष्म अनुसन्धान गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .