No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला, उल्टिए ४ निर्णय

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च अदालतको रुपमा व्याख्या गरिएको निगरानी बोर्डले फेसबुक प्रयोगकर्ताका सामाग्रीहरु हटाउने फेसबुक कम्पनीका विभिन्न निर्णयहरु उल्टाइदिएको छ ।

निगरानी बोर्डले आफ्नो गठन पश्चात् पहिलोपटक गरेको सुनुवाइका क्रममा यस्तो फैसला गरेको हो । पहिलो सुनुवाइमा लिइएका पाँचवटा निवेदनमध्ये चनर वटामा फेसबुकको निर्णय उल्टाइएको छ ।

फेसबुकमा राखेका आफ्ना सामाग्री फेसबुकले डिलिट गरिदिएको भन्दै प्रयोगकर्ताले उक्त बोर्डमा निवेदन दिएका थिए । फेसबुक मात्र नभई इन्स्टाग्राम प्रयोगकर्ताले समेत उक्त बोर्ड समक्ष निवेदन गर्न सक्दछन् । हाल सुनुवाइ पाँचवटै मुद्दासँग सम्बन्धित सामाग्रीहरु नग्नता, घृणा फैलाउने अभिव्यक्ति तथा कोभिड सम्बन्धी गलत सूचनासँग सम्बन्धित छन् । फेसबुकको नियम उल्लंघन गरेको आरोपमा ती पोष्टहरु फेसबुकले हटाइदिएको थियो ।

२० सदस्यीय बोर्डमा विश्वका पूर्वप्रधानमन्त्रीदेखि नोबेल पुरस्कार विजेता, वकिल, पत्रकार लगायत छन् । यो बोर्डका निर्णयहरु अन्तिम तथा बाध्यकारी हुने बताइएको छ ।

फेसबुकले हटाइदिएका तर उसको सर्वोच्च अदालतले पुनर्स्थापित गर्न आदेश दिएका पोष्टहरुमा एकजना म्यानमारका फेसबुक प्रयोगकर्ताले युरोप छिर्न लागेको बेला समुद्रमा डुबेको एक कुर्दिस बच्चाको तस्वीर सहितको सामाग्री छ ।

त्यस्तै दोश्रो सामाग्रीचाहिँ स्तन क्यान्सरको बारेमा जनचेतना जगाउनका लागि एकजना ब्राजिलियन प्रयोगकर्ताले इन्स्टाग्राममा पोष्ट गरेको स्तनको मुन्टा सहितको तस्वीर छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक तथा इन्स्टाग्रामले लगाएको प्रतिबन्ध फुकुवा हुने÷नहुने अनिश्चित भएको अवस्थामा निगरानी बोर्डले गरेको पछिल्लो निर्णयलाई महत्वपूर्ण मानिएको छ ।

फेसबुकले ट्रम्पमाथिको निलम्बनको निर्णयलाई समीक्षाका लागि निगरानी बोर्डमा सिफारिस गरिएको जनाएको छ । यस विषयमा बोर्डले बढीमा ९० दिन भित्रमा आफ्नो फैसला सुनाउनु पर्नेछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
भारतको ताकेता सफल : आकर्षक तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

छात्रा संग अश्लिल हर्कत गर्ने शिक्षक माथि कार्वाही

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, आतंकवादी आक्रमण हो कि होइन ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .