No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : ९ वर्षीय बालकलाई करणी गरी हत्या गरी फरार भएका महतो पक्राउ

प्रदेश २ : ९ वर्षीय बालकलाई करणी गरी हत्या गरी फरार भएका महतो पक्राउ

वीरगञ्ज । एकजना बालकलाई करणी गरी हत्या गरेका युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

बहदुरबामाई नगरपालिका– ८ का ९ वर्षीय राजन पटेललाई मलद्धारमा करणी गरी हत्या गरी फरार भएका वीरगञ्ज– १४ राधेमाई बस्ने १९ वर्षीय रेयन महतो कम्करलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर शुक्रबार कम्करलाई सार्वजनिक गरेको हो ।

९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए ।

२०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए ।

भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । घाँस झारपात सहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा शव थियो ।

शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको जस्तो देखिएपनि हत्यारा पत्ता लाग्न सकेको थिएन ।
अख्तियारले सोही अनुसार अभियुक्तले आचरण व्यवहार रहेको सुक्ष्म विश्लेषण गरी अभियुक्तसम्म पुग्न सफल भएको दावी प्रहरीले गरेको छ ।

कम्करविरुद्ध मृतकको बुवा विनेद पटेलले जाहेरी दरखास्त दिएका छन् । कम्कर विरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

साक्षी, प्रमाण र तथ्यसहित कम्करलाई पक्राउ गरेको दावी गर्दै प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले समलैंगिक सम्बन्ध राख्ने क्रममा, अघि वा पछि घाँटी थिच्दा भाँचिएर उनको मृत्यु भएको हुन सक्ने बताए । ‘९ वर्षको बालकको हत्या गर्नुपर्ने कुनैपनि कारण देखिएको छैन । अभियुक्त रक्सी, लागुऔषध सेवन गर्ने र समलैंगिक राख्ने खालको रहेछ’ एसपी पाण्डेले भने ‘समलैंगिक सम्बन्ध राख्ने क्रममा, अघि वा पछि घाँटी थिच्दा भाँचिएर उनको मृत्यु भएको देखिन्छ ।’
अभिययुक्तले नै मेलाबाट फकाएर लिएर गएकोले घटनामा अन्यको संलग्नता नदेखिएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
धनुषाबाट घुस सहित ४ जना विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको फन्दामा

धनुषाबाट घुस सहित ४ जना विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको फन्दामा

प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै

नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध

नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .