• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री


सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

काठमाण्डौं : प्रधानमन्त्री केपी ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।  माघ १६ गते (आज) सहिद दिवसको अवसर परेर प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारकमा आयोजित विशेष कार्यक्रमबीच सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

साे अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर सहिदहरूकाे बलिदानको त्याग अतुलनीय भएको बताए । सहिदका योगदानसँग बाँचेका मानिसको कुनै पनि योगदान तुलना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।  अहिले जुन उपलब्धि, सफलता र उचाइ प्राप्त भएको छ ती सबै कुराको पछाडि सहिदको बलिदानले काम गरेको पनि उनको भनाइ छ ।

सहिदहरू सबैका साझा भएकोले सहिदको बलिदानबाट प्राप्त भएका उपलब्धिहरूसमेत सबैको साझा भएको बताए ।  सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई सहिदका सपना पूरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताए ।

सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताए । सहिद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत विभिन्न मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधाम वासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण
  • २०७७ माघ १६, शुक्रबार १७:२९
  • In "BannerNews"
  • सहिदको शालिक छेउबाट अर्को जनआन्दोलनको माग !
  • २०७७ माघ १६, शुक्रबार १७:२९
  • In "गण्डकी प्रदेश"
  • जम्मू-कश्मीर आक्रमण अपडेटः एक नेपालीसहित २८ जनाको मृत्यु
  • २०७७ माघ १६, शुक्रबार १७:२९
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ

वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा

चीनको अघोषित नाकावन्दी विरुद्ध रसुवामा प्रर्दशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version