• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फेला परे दुई पुड्के जिराफ, वैज्ञानिकहरु आश्चर्यमा


फेला परे दुई पुड्के जिराफ, वैज्ञानिकहरु आश्चर्यमा

प्रायः वयस्क जिराफको सरीर १५ देखि २० फिटसम्म अग्लो हुन्छ । तर सन् २०१८ मा वैज्ञानिकहरुले साढे ८ फुटको जिराफ फेला पारे नामिबियामा ।

त्यसको ३ वर्षपछि हालै युगान्डाको एक वन्यजन्तु निकुञ्जमा ९ फुट ३ इन्चको अर्को पुड्के जिराफ फेला परेको छ ।

वास्तवमा प्रकृतिमा बाँच्नका लागि अग्लो हुनु जिराफको लागि अनिवार्य जस्तै छ । त्यो प्राकृतिक छनौट र बाँच्नका लागि संघर्ष भन्ने नियममै आधारित छ । जिराफ जति अग्लो भयो उसले उति नै अग्ला रुखका पात खान सक्दछ ।

तर प्रकृतिको यो नियम विपरित वैज्ञानिकहरुले अफ्रिकी महादेशमा दुईवटा पुड्के जिराफ फेला पारिसकेका छन् ।

जिराफ कन्जरभेसन फाउन्डेसनका सह सस्थापक जुलियन फेन्नेसीका अनुसार पुड्के जिराफ फेला पर्दा उनीहरु निकै आश्चर्य चकित बनेका छन् ।

सन् २०१८ मा नामिबिया र हालै युगान्डामा फेला परेका पुड्के जिराफका बारेमा ब्रिटिस मेडिकल जर्नलमा शोधपत्र प्रकाशित भएको छ ।

ती पुड्के जिराफको घाँटी सामान्य अवस्थामै जस्तो लामो भएपनि खुट्टाहरु भने छोटा छन् । जिराफमा यस्तो पुड्कोपनालाई स्केलेटल डिस्प्लाजिया भनिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा
  • २०७७ माघ ३, शनिबार १२:२३
  • In "सूचना-प्रविधि"
  • फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम
  • २०७७ माघ ३, शनिबार १२:२३
  • In "सूचना-प्रविधि"
  • सर्लाहीको हरिवनमा १२१ जना नयाँ क्षयरोगी फेला
  • २०७७ माघ ३, शनिबार १२:२३
  • In "BannerNews"
Tags: #समाजिक#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

Next Post

भारतमा कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?

यूएनएचसीआरको टोली फर्कियो, ७ हजार भुटानी शरणार्थी अलपत्र

अब सरकारी सेवा हातहातमै, कागजात बाेक्ने र लाइन बस्ने झन्झट अन्त्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version