• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा


फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

काठमाडौं । फेसबुकका लागि यो हप्ता साँच्चीकै खराब रह्यो । पहिलो त सन् २००८ पछिकै सबैभन्दा ठुलो आउटेज अर्थात सर्भिस डाउन भयो । अर्को यही हप्ता फेसबुकले अदालत पनि फेस गर्‍यो ।

त्यतिमात्रै नभएर यतिबेला फेसबुकका १.५ बिलियन अर्थात १ अर्ब ५० करोड प्रयोगकर्ताको डेटा ह्याकरले बिक्रीमा राखेका छन् ।

प्राइभेसी अफियर्स नामक प्राइभेसी रिसर्च कम्पनीले ह्याकर प्ल्याटर्फममा फेसबुक प्रयोगकर्ताको डेटा फेला परेको बताएको हो । ह्याकरले डेटा फेसबुक सिस्टम ह्याक गरेर वा अन्य कुनै डेटा लिकबाट संकलन गरेको डेटा बिक्रीमा राखेको हो भन्ने विषय भने उल्लेख गरिएको छैन् ।

लिक भएको डेटामा इमेल एड्रेस, लोकेसन, जेन्डर, फोन नम्बर र फेसबुक युजर आईडी लगायतको रहेको बताइएको छ । तर, जसले डेटा बिक्रीमा राखेका छन् । उक्त व्यक्ति र बिक्रीमा राखिएको डेटा विश्वास गर्न सकिने अवस्था भने नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल टेलिकमको सर्भरबाट डेटा चोरी गरी बिक्री गर्दै चिनियाँ ह्याकर
  • २०७८ आश्विन २२, शुक्रबार १५:५७
  • In "देश"
  • फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा
  • २०७८ आश्विन २२, शुक्रबार १५:५७
  • In "समाचार"
  • के कारणले फेसबुक ६ घण्टा सम्म बन्द भयो ?
  • २०७८ आश्विन २२, शुक्रबार १५:५७
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने

जनकपुर–जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया नेपाल र भारतले टुंग्याए

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन (नामावलीसहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version