No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’

काठमाडौं ।  भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएकाे छ ।

खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने समाचारमा उल्लेख छ । भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो ।

भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गरिनेछ । यद्यपि यो योजना अझै छलफलको क्रममा छ । यसरी गरिने निर्यातमध्ये केही सहयोगको रुपमा निःशुल्क प्रदान गरिने समाचारमा उल्लेख छ ।

योजनाअनुसार कोरोना खोपको पहिलो खेप अबको दुई साताभित्र निर्यात गरिनेछ । त्यसपछि मात्र भारतले ल्याटिन अमेरिका, अफ्रिकालगायतका मुलुकमा खोप निर्यात गरिनेछ ।

यस विषयमा भारत बायोटेक र सेरम इन्स्टिच्युटले भने कुनै जानकारी दिएका छैनन् । यद्यपि यसअघि सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले एक अन्तर्वार्तामा आगामी मार्च महिनामा मात्र भारतमा बनेको खोप निर्यात गर्न सकिने बताएका थिए । सेरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप उत्पादन गरिरहेको छ भने भारत बायोटेकले आफ्नै कोरोना खोप विकास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

Next Post
संसद् विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके, डटेर सामना गरौं : रामचन्द्र पौडेल

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .