• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ


समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ

नेपाल एक्सन, सिरहा
११ पुस, शनिवार

सिरहामा आतंकारी गतिबिधी गर्दै आएको एक जना सप्तरीबाट पक्राउ परेका छन् । आतंक र गुण्डागर्दी मचाउदै झण्डै आधा दर्जन अपराधका मुद्धा झेल्दै गरेका र आफुलाई १ नम्बरको डन भनाउने एक जना पक्राउ परेपछि स्थानियहरु राहत महसुस गर्न लागेको बुझिएको छ । समाजमा ब्यापक आतंक मच्चाउदै आएका अपराधीक उपद्रव अभियोगमा लुकिछिपी बस्दै आएका मिर्चैया नगरपालिका वार्ड नं ३ बीरपुर बस्ने खगेश्वर गोहिवारलाई सप्तरीको छिन्नमस्ताबाट प्रहरीले पक्राउ गरी बुधबार मिर्चैया प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जयसवारले बताए । अभियोगी गोहिवारलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान भईरहेको प्रमुख डिएसपी जयसवारले बताए । झण्डै आधा दर्जन अपराध÷उपद्रब, ज्यान मार्ने, अंगभंग, डकैतीको मुद्धा खेपिरहेका गोहिवारलाई प्रहरीले हिरासतमा लिएपछि स्थानियहरु सहज महसुुस गर्न लागेको स्थानियहरुको कथन रहेको छ ।
बिगत केही बर्ष देखि अपराधिक गतिबिधी गर्दै आईरहेका गोहिवार पक्राउ परेपछि अपराधमा थप संलग्नहरुलाई पनि कानूनी दायरामा ल्याउने डिएसपी जयसवारले भने । समुदायमा चोरीडकैती, ज्यानमार्ने, अंगभंग, बलत्कार जस्ता घटना घटाउदै आईरहेका गोहिवार पक्राउ परेपछि स्थानियहरुले कडा भन्दा कडा सजायको माँग गरेको एक जना स्थानियलाई उद्धत गर्दै मिर्चैया नपा वार्ड नं ३ का वडा अध्यक्ष हरी नारायण यादवले बताए । वडा अध्यक्ष यादवले विकास निमार्णको काम होस् वा अन्य काममा पनि कमिसनको खेलमा सोझासाझा जनताहरुलाई धमक्याउने तर्साउने काम समेत गर्दै आईरहेको बताए । मिर्चैयाका ब्यापारीहरु पनि उसको करतुतबाट तंग्रिसकेको अवस्थामा पक्राउ परेपछि यहाँका ब्यापारीहरु पनि राहत महसुस गर्न लागिसकेको नाम नबताउने शर्तमा एक जना ब्यापारीले बताए ।
वडा अध्यक्ष यादवले भने, उसको धेरै करतुतहरु मध्ये केही दिन अगाडी आधारभूत विद्यालय राघोपुरमा भवन बन्दै गर्दा आफुले भनेकै कुरा र काम नभएपछि बलपूर्वक निमार्णमा संलग्न मिस्तिरी कामदारहरुलाई विनाकारण रामअवतार मण्डल लगायत आधा दर्जनलाई मारपीट गर्दै टाउको फोडदै सक्त घाईते बनाएको बताए ।
यता मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले समाजमा यस्ता दण्डनीय र अपराधिक घटनाहरु घटाउदै समाजलाई नै आतंकित बनाई आफुलाई १ नमबरको डन साबित गर्ने गोहिवारको अपराधिक गतिबिधीको घोर निन्दा गर्दै कडा सजायको माँग गरेको छ । नगर प्रमुख यादवले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई पनि आतंक बनाउने उसको करतुतबाट नगरका ब्यापारी कर्मचारी समेत तंग्रिसकेको अवस्थामा गोहिवार पक्राउ परेपछि यस भेगमा अपराधिक घटनामा कमी आउनेु विश्वास ब्यक्त गरे । वडा अध्यक्ष यादवले गोहिवार चोरडाकाहरुलाई समेत पाल्दै आएको र वडा कार्यालयमा रहेको खाने पानीको मोटर समेत उसैले चोर्न लगाएको कुरा बाहिर आएको बताए । गोहिवार १८ महिना जेल समेत बिताए पनि उसमा सुधार नआएको र अझ अदालतमा आधा दर्जन मुद्धा झेलिरहेका गोहिवारलाई कस्तो सजाय हुने स्थानियहरु समयको पर्खाईमा रहेको स्थानियहरुको कथन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजारबाट नक्कली रुपैया छाप्ने मेशिन सहित तिन जना पक्राउ
  • २०७७ पुष ११, शनिबार १९:४८
  • In "मधेश प्रदेश"
  • मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ
  • २०७७ पुष ११, शनिबार १९:४८
  • In "BannerNews"
  • धनुषामा १० वर्षअघि साहलाई गोली हानेर हत्या र लुटपाट गर्ने जागेश्वर यादव सिरहाबाट पक्राउ
  • २०७७ पुष ११, शनिबार १९:४८
  • In "थप"
Tags: #अपराध

Sanjay Yadav

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version