• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दाङमा चेक बाउन्समा ८ जना पक्राउ


अनलाइन ठगी गर्ने दुईजना पक्राउ

बैंकिङ कसुरमा दाङमा प्रहरीले ८ जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ। पटक पटकसम्म चेक काटेर दिएको तर  चेक बाउन्स भएपछि पीडितहरुले आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएपछि ८ जना चेक बाउन्समा पक्राउ परेका हुन् ।

अहिले चेक बाउन्सको मुद्धाको उजुरी दिनहुँ प्रहरी समक्ष आइरहेकै छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार यो आर्थिक वर्षमा १९ वटा चेक बाउन्सको मुद्धा दर्ता गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा मगरले चेक बाउन्सको मुद्दा प्रहरीमा आइरहेको भन्दै चालू आर्थिक वर्षमा  १९ वटा बैंक कसुरमा मुद्दा दर्ता भएको र ती मुद्दा ८ जना अभियुक्तलाई प्रहरीले समातिसकेको जानकारी दिए । बुढाले दिएको जानकारीअनुसार बैंक कसुरमा ११ जना फरार रहेको  र १९ जना विरुद्ध मुद्दा चलिरहेको छ ।

बैंकमा मौज्दात पैसा नभइ ठग्ने मनसायले चेक काटेर दिएमा बैंक कसुर मुद्दा आकर्षित हुने उनको भनाइ छ । बैंक कसुर मुद्दामा बिगो अनुसार असुल उपर गरेर बिगो बराबरको थप जरिवाना गर्ने कानुनी व्यवस्था छ । चेक काटेको मितिले १ वर्षसम्म बैंक कसुर मुद्दा लाग्ने प्रहरीले जनाएको छ । चेक बाउन्समा १५ लाखसम्मका मुद्धा प्रहरीमा आउने गरेको प्रहरी निरीक्षक बुढाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिटरब्याज चलाउने गिरोहका नाइके धरौटीमा छुटे
  • २०७८ असार १०, बिहीबार १९:२०
  • In "थप"
  • महोत्तरीः पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा दर्ता
  • २०७८ असार १०, बिहीबार १९:२०
  • In "BannerNews"
  • सप्तरीबाट एक वर्षमा ११४९ फरार अभियुक्त पक्राउ
  • २०७८ असार १०, बिहीबार १९:२०
  • In "देश"
Tags: #अपराध

Mithlesh Sah

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

जनकपुरधामको बजेट डेढ अर्ब : शहीद गेट र पोखरी सौन्दर्यीकरण गौरवको योजना

नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version