• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीबाट एक वर्षमा ११४९ फरार अभियुक्त पक्राउ


सप्तरीबाट एक वर्षमा ११४९ फरार अभियुक्त पक्राउ

सप्तरी । सप्तरीमा एक वर्षमा १ हजार १ सय ४९ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

विभिन्न घटनामा संलग्न रही फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा अदालतबाट फैसला भइ फरार रहेकाहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा १ हजार १ सय ४९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरु कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको डिएसपिले बताए ।

यस्तै फौज्दारी मुद्दाका २ सय १ र देवानी मुद्दाका ९ सय ४८ जना अदालतबाट सजाय पाएर फरार रहेका थिए।पक्राउ परेकाहरुबाट १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुपैयाँ राजश्व असुल गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा भन्सार छलि गरेर ल्याएको ३ करोड १७ लाख ५९ हजार १ सय ७६ मुल्य बराबरको अबैध किराना, लत्ताकपडा, सवारी साधन, मदिराजन्य र विद्युतिय सामग्री लगायतका सामानहरु बरामद गरिएको डिएसपी काफ्लेले बताए ।

यस अवधिमा तस्करीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरी कारवाही समेत गरिएको उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जबाट एकैदिन विभिन्न मुद्दाका १७ जना फरार अभियुक्त पक्राउ
  • २०७८ श्रावण १, शुक्रबार २०:०२
  • In "BannerNews"
  • श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ
  • २०७८ श्रावण १, शुक्रबार २०:०२
  • In "देश"
  • सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद
  • २०७८ श्रावण १, शुक्रबार २०:०२
  • In "अपराध"
Tags: #अपराध

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ, तीनजना फरार

बाटोमै थन्कियो डोटी जिल्ला अस्पतालको एम्बुलेन्स

बदलिएन अख्तियार : अहिले पनि ठूलामाथि आँखा चिम्लिने, साना समाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version