• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ


चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

काठमाडौ । चिनियाँ हस्तक्षेपबिरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध प्रदर्शनकारीहरूलाई काठमाडौको भाटभटेनीबाट पक्राउ गरिएको छ।

आज साझ करीव ५ बजे अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

अभियानका संयोजक यादवले नेपाल कम्युनिस्ट पार्टीलाई इङिगत गर्दै चीनले नेपाली राजनैतिक दलमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमी मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकोले आफुहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए।

प्रदर्शनको क्रममा ‘चिनियाँ हस्तक्षेप बन्द गर’,  ‘नेपाली राजदैनिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’  र सगरमाथामाथी गिद्धेदृष्टि नगाउलगायत नाराहरू लगाइएको थियो ।

अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडौंमा सीमा अतिक्रमणविरुद्ध चिनियाँ राष्ट्रपतिको पुत्ला दहन
  • २०७७ पुष १२, आईतवार १९:४७
  • In "देश"
  • राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०७७ पुष १२, आईतवार १९:४७
  • In "BannerNews"
  • काठमाडाैँमा राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०७७ पुष १२, आईतवार १९:४७
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

राष्ट्रपति कार्यालय पुग्यो चिनियाँ टोली

घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version