No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्ड-नेपाल समूहमा बढ्यो चिनियाँ राजदूतको हस्तक्षेप, प्रचण्डपछि कोटेश्वर पुगेर नेपाललाई ओलीसँग मिल्न दबाब

काठमाडौं । नेपालका लागि उत्तरी छिमेकी चीनका राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन्।

कोटेश्वरस्थित नेपाल निवास पुगेर उनले एकत्रित र बलियो कम्युनिस्ट पार्टीका लागि ओलीसँग सम्झौता गर्न अनुरोध गरेकी छ्न्।

संसद विघटनपछि विभाजनतर्फ उन्मुख नेकपा जोगाउन दौडधुप बढाएकी राजदूत यान्छीको विरोध समेत भइरहेको छ। उनी अहिले प्रचण्ड र नेपाल समूहमा हस्तक्षेपकारी भूमिकामा देखिएकी छन्।

हिजोमात्रै उनले अध्यक्ष प्रचण्डलाई भेटेर नेकपा एकताको पक्षमा आफूहरु रहेको भन्दै विभाजित नहुन दबाब दिएकी थिइन्। आज कोटेश्वर पुगेर नेता नेपाललाई पनि ओलीसँगै मिल्न दबाब दिएकी हुन्।

यसअघि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेकी छन्। प्रधानमन्त्री ओलीले भने भेट्न मानेका छैनन्। संसद विघटनपछि चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता एकाएक बढेको छ ।

जसलाई लिएर कुटनीतिक बृत्तमा विरोध भइरहेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

Next Post
नेकपाका बैग्लाबेग्लै बैठक र सही कुरा

नेकपाका बैग्लाबेग्लै बैठक र सही कुरा

पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपाल

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री, साँझ साढे ६ बजे सपथ

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: