• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रस्ताव शाक्यलाई


बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रस्ताव शाक्यलाई

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रचण्ड–माधव समूहकी अष्टलक्ष्मी शाक्यलाई नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ ।

पछिल्लो समय केन्द्रको राजनीतिमा उथलपुथल आएसँगै ४५ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्रीका लागि शाक्यलाई प्रस्ताव गरिएको हो ।

यसअघि संसदीय दलको नेताको लागि भएको चुनावमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला शाक्यले चुनाव हारेपछि पौडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रचण्ड-माधव समूहका प्रदेशसभा सदस्यहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर शाक्यलाई मुख्यमन्त्रीको लागि प्रस्ताव गरेका हुन् ।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् ।  बागमती प्रदेशमा नेकपाका ८० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र
  • २०७७ पुष १०, शुक्रबार १६:३६
  • In "देश"
  • बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी
  • २०७७ पुष १०, शुक्रबार १६:३६
  • In "देश"
  • बागमती प्रदेशसभाको तीन वर्ष, ५९ ओटा कानुन निर्माण पारित
  • २०७७ पुष १०, शुक्रबार १६:३६
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

काठमाडौंसहित आज देशभर क्रिसमस डे मनाइँदै

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version