No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रस्ताव शाक्यलाई

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रचण्ड–माधव समूहकी अष्टलक्ष्मी शाक्यलाई नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ ।

पछिल्लो समय केन्द्रको राजनीतिमा उथलपुथल आएसँगै ४५ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्रीका लागि शाक्यलाई प्रस्ताव गरिएको हो ।

यसअघि संसदीय दलको नेताको लागि भएको चुनावमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला शाक्यले चुनाव हारेपछि पौडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रचण्ड-माधव समूहका प्रदेशसभा सदस्यहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर शाक्यलाई मुख्यमन्त्रीको लागि प्रस्ताव गरेका हुन् ।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् ।  बागमती प्रदेशमा नेकपाका ८० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
काठमाडौंसहित आज देशभर क्रिसमस डे मनाइँदै

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .