No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नक्कली भ्याटबिल प्रकरण : जनकपुरकी सीतासहित ५ व्यापारिक फर्मका सञ्चालकविरूद्ध मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न व्यापारिक फर्मविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागले ती व्यापारिक फर्म तथा सञ्चालकलाई १९ करोड ९६ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले ललितपुर-२ को कविला सप्लायर्स सेन्टरका प्रोप्राइटर नवलकिशोर चौधरीसँग २ करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो मागेको छ । चौधरी भारती घर भई ललितपुर-२ सानेपा बस्छन् ।

शिवम् प्याकेजिङ सप्लायर्पकी प्रोप्राइटर सीतादेवी जैसवालसँग ५ करोड ८८ लाख ६५ हजार ९१९ बिगो मागेको छ। उनी जनकपुरकी हुन् ।

काँडाघारीको गौतम सप्लाषर्सका प्रोप्राइटर मुकेशकुमार चौधरीसँग ५ करोड ३२ लाख १६ हजार १८८ रुपैयाँ बिगो मागेको छ । रौतहटका उनी कागेश्वरी मनोहरा नगरपालिका-९ बस्छन् ।

यी कम्पनीले नक्कली कर बिजक देखाएर सोहीअनुसार आयकर, मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै, बाराको शिवम् ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइट जगदीश सहनी मलाहसहित सात जनाविरूद्ध ४ करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको छ ।

यस्तै, पोखरा-२२ को अनुस्का मल्टिप्रप्रोज कम्पनीका प्रोप्राइटर शिवलाल तिम्सिनासहित ३ जनासँग १ करोड ८२ लाख ५३ हजार ४६१ रुपैयाँ बिगो मागेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
सर्प अध्ययनका लागि ७२ करोड पारेका खनालले भने– ओली गोमन जस्ता रहेछन्

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रस्ताव शाक्यलाई

काठमाडौंसहित आज देशभर क्रिसमस डे मनाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .