No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

ओलीको योजना : विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने

काठमाडौं, : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा वि घटन गर्न तयारीमा लागेका छन्। आफ्नो समर्थक मुख्यमन्त्री अ ल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा वि घटनको तयारीमा जुटेका हुन्। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अ ल्पमतमा छन्। ओली समूह ब लियो गण्डकी प्रदेशमा मात्रै हो।आइतबार संघीय सरकारको प्रतिनिधिसभा वि घटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अ ल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्र देशसभासमेत वि घटन गर्नका लागि प रामर्शमा जुटेका छन्।

बुधबार साँझ प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा वि घटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए। आफूनिकट मुख्यमन्त्री र मन्त्री सं कटमा परेका कारण उनले प्रदेशसभा पनि वि घटन गरेर सँगै निवार्चनको घो षणा गर्ने तयारी गरिरहेको ती नेताले बताए।‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ। प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधिसभासँगै वि घटनका गर्न लाग्नुभएको थियो। तर, वि वाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त नि र्णय रो किएको थियो,’ उनले भने, ‘हाल रा जीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा वि घटन हुन्छ भने थाहा छ।’प्रतिनिधिसभा वि घटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि वि घटन हुँदैछ भनेर सन्देश दिएका थिए।

संविधानले प्रदेशसभा वि घटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा वि घटन गर्न सक्ने कानुन व्यवसायीको मत छ। संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा वि घटन गर्न सक्ने व्यवस्था रहेको बताउँछन्। आचार्य भन्छन्,‘राष्ट्रपतिले प्रदेशसभा वि घटन गर्ने व्यवस्था छ, त्यसअनुसार वि घटन हु नसक्छ।’ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

Next Post
मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .