• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भर्चुअल समिट : महामारीकाबीच पनि विश्‍व नेताहरुसँग व्यस्त रहे मोदी


भर्चुअल समिट : महामारीकाबीच पनि विश्‍व नेताहरुसँग व्यस्त रहे मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुसँगको छलफलमा निकै व्यस्त रहने व्यक्तिका रुपमा चिनिन्छन् । उनी मुलुकभित्र र बाहिर दुबैतर्फ निकै व्यस्त रहने गरेका छन् ।

वास्तवमा, २०२० को सुरुवातबाट प्रधानमन्त्री मोदीले विश्वका नेताहरुलाई नयाँ वर्षको शुभकामना दिएका थिए । जनवरी २०२० को पहिलो दुई हप्तामा उनले ११ भन्दा बढी विश्व नेताहरूसँग कुरा गरेका थिए । जसमा छिमेकी देशका नेताहरू मात्र नभई अष्ट्रेलिया, अमेरिका, फ्रान्स र रुसका नेताहरु पनि थिए ।

गणतन्त्र दिवसको अवसरमा मुख्य अतिथिका रूपमा ब्राजिलका राष्ट्रपति जैर बोल्सनोरो र फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणले वर्ष २०२० प्रधानमन्त्री मोदीका लागि विश्वव्यापी नेताहरुसँगको व्यस्तता वर्ष बन्‍यो । त्यसपछि कोभिड -१९ महामारीले संसारलाई नै रोक लगायो ।

महामारीले विश्वका नेताहरूलाई भौतिक भेटघाटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र प्रमुखहरु महामारीको प्रकोपबाट आफ्नो मुलुकलाई जोगाउन व्यस्त भए । प्रधानमन्त्री मोदीले भने आफ्नो आन्तरिकरुपमा महामारी नियन्त्रणका लागि विश्वभर औषधि उपलब्ध गराउन सफल भए । महामारिका समयमा भारतले अमेरिका, अस्ट्रेलियालगायतका धेरै मुलुकलाई कोरोनाविरद्धको औषधि रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्‍वाइन वितरण गर्‍यो ।

भारतले वाणिज्य रूपमा ८२ मुलुकमा ५६० मिलियन हाइड्रोक्सीक्लोरोक्वाइन ट्याबलेट र ५३.१३ मेट्रिक टन हाइड्रोक्सीक्‍लोरोक्‍वाइनका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरेको थियो । त्यसैगरी कोरोना महामारीविरुद्ध लड्न भारतले विश्‍वभरका ९६ मुलुकहरुमा १५४ मिलियन युनिट प्यारासिटामोल र १६०५ मेट्रिक टन एपीआई उपलब्ध गराएको थियो ।

२०१६ मा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो विदेश नीतिको टोलीलाई भारतीय परियोजनाहरू भीभीआईपीहरुको उद्‌घाटनका लागि नरोक्‍न निर्देशन दिएका थिए । प्रधानमन्त्री मोदीले वैदेशिक सम्मेलनहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने पनि उनले बताएका छन् ।

सन् २०२० मा महामारी सुरु हुनुअघि उनले नेपाका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाछ संवाद गरेका थिए । २१ जनवरीमा दुई मुलुकका प्रधानमन्त्रीबीच संवाद भएको थियो । त्यसकारण, पीएम मोदी सहजै मात्र होइनन्, डिजिटल माध्यमलाई प्रबर्द्धन गर्न पनि उत्सुक थिए ।

महामारी युगमा पहिलो यस्तो भर्चुअल शिखर सम्मेलन सार्क नेताहरू संग १५ मार्चमा भएको थियो । उनले साउदी नेतृत्वसँग पनि सम्पर्क गरेका थिए भने विश्वका अन्य नेताहरुसँग २६ मार्चमा जी-२० शिखर सम्मेलनमा सहभागी भएका थिए ।

त्यसपछि भर्चुअल सम्मेलको ढोका खुल्यो । एनएएम, एससीओ, आसियान, पूर्वी एशिया शिखर सम्मेलन, ब्रिक्स र जी -२० सबै सम्मेलनहरु भर्चुअल ढाँचामा आयोजित थिए ।

प्रधानमन्त्री मोदी आफैंले जम्मा १७ वटा यस्तो शिखर सम्मेलनहरु गरे । जसमा उनले अष्ट्रेलिया, युरोपियन युनियन, श्रीलंका, डेनमार्क, इटाली, लक्जमबर्ग, उज्बेकिस्तान, बंगलादेश र हालसालै भियतनामका नेताहरुसँग संवाद गरे । यी द्विपक्षीय भर्चुअल शिखर सम्मेलनहरू प्रधानमन्त्रीका सबै बहुपक्षीय व्यस्तताका अतिरिक्त थिए ।

प्रधानमन्त्री मोदीले विश्व नेताहरूसँग सम्पर्कमा रहन फोन कलको बृहत प्रयोग गरे । उनले विश्वका नेताहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । महामारीको बीचमा पदभार ग्रहण गर्नेहरूलाई बधाई दिए, महामारीले विभिन्‍न मुलुकले व्यहोरेको संकटप्रति सहानुभूति प्रकट गरे । उनले विश्वका नेताहरुसँग ९० भन्दा बढी फोन कलमार्फत संवाद गरेका छन् ।

सन् २०२१ मा खोपले विश्व सुरक्षित बनाउँछ अथवा बनाउँदैन, त्यो आगामी वर्ष थाहा हुनेछ । तर, एउटा कुरा पक्का छ कि प्रधानमन्त्री मोदी भू-राजनीतिको विषयमा गभ्भीर छन् भने संसारका नेताहरुसँगको संवादमा व्यस्त रहने निश्‍चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जी–२० शिखर सम्मेलन समापन , नयाँ अध्यक्षमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा
  • २०७७ पुष ९, बिहीबार १४:०७
  • In "BannerNews"
  • मोदी र जेलेस्न्कीबीच भेटवार्ता
  • २०७७ पुष ९, बिहीबार १४:०७
  • In "BannerNews"
  • जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ
  • २०७७ पुष ९, बिहीबार १४:०७
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी लाखौंको क्षती

प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version