• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जी–२० शिखर सम्मेलन समापन , नयाँ अध्यक्षमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा


जी–२० शिखर सम्मेलन समापन , नयाँ अध्यक्षमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रजिललाई जी–२० शिखर सम्मेलनको अध्यक्षता सुम्पेका छन् ।
आइतबार दिउँसो दिल्लीमा भएको जी–२० सम्मेलनका क्रममा मोदीले ब्रजिलका राष्ट्रपति लुला डा सिल्भालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् ।

अध्यक्षता सुम्पेसँगै दिल्ली जी–२० सम्मेलन पनि सकिएको छ । भारतलाई सन् २०२३ को जी–२० सम्मेलनको आयोजक बनाइएको थियो । अर्को वर्ष ब्रजिलले आयोजना गर्नेछ ।

दिल्ली जी–२० को आखिरी सेसनका क्रममा मोदीले विश्व बदलिरहेको भन्दै विश्वका संस्थानहरु पनि बदलिन जरुरी रहेको बताए ।

लुलाले गरिबी देशको ऋणको समस्यामाथि ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले विश्वभरकै भोकमरी हटाउनु बर्ने बताए ।

यसअघि बिहान राजधाट पुगेर सबै विश्वका जी–२० का सहभागी नेताहरुले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएका थिए । प्रधानमन्त्री मोदीले राजघाट पुगेरै स्वागत गरेका थिए ।

दिल्ली जी–२० शिखर सम्मेलनको पहिलो दिननै सौहार्दपूर्ण वातावरणमा ३७ पृष्ठ लामो दिल्ली घोषणापत्र जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति
  • २०८० भाद्र २४, आईतवार २२:१६
  • In "BannerNews"
  • पुटिन र मोदीबीच टेलिफोन वार्ता
  • २०८० भाद्र २४, आईतवार २२:१६
  • In "अन्तराष्ट्रिय"
  • मोदीलाई ऐतिहासिक , रुसलाई जित
  • २०८० भाद्र २४, आईतवार २२:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

मोदीलाई ऐतिहासिक , रुसलाई जित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version