• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ हस्तक्षेपले गर्दा बर्तमान संकट: राष्ट्रिय एकता अभियान


चिनियाँ हस्तक्षेपले गर्दा बर्तमान संकट: राष्ट्रिय एकता अभियान

काठमाडौं  :  प्रधानमन्त्रीद्वारा संसद नचलेको बेला दुई दुई पटक अध्यादेश ल्याइनु, प्रधानमन्त्रीविरुद्ध उनको आफ्नै पार्टीका सान्सदहरूद्वारा अविश्वासको प्रस्ताव ल्याइनु तथा प्रधानमन्त्रीद्वारा संसद विघटन गरिनुको प्रमुख कारण नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानले ठहर गरेको छ।

अभियानका सम्योजक विनय यादवले एक प्रेस बिज्ञापति जारी गर्दै नेपालमा कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरेपश्चात् आफ्नो स्वार्थ पुर्तीको लागि चीनले अनावश्यक सकृयता बढाई एउटा अमुक पार्टी र त्यस भित्रको पनि एउटा अमुक गुटलाई अदृश्य समर्थन जनाउदा नेपाली जनताले दशकौको संघर्शपश्चात् प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सन्कटमा परेको आरोप लगाएको छ ।

अभियानले नेपाल कम्युनिस्ट पार्टीको दुवै पक्षसङग राजनैतिक बिचार मिलेकै आधारमा आन्तरिक राजनीतिमा बाह्य शक्तिलाई सम्लग्न नगराउन आव्हान समेत गरेको छ । अभियानले चीनलाई नेपालको आन्तरिक राजनीतिमा हात नहाल्न आग्रह गर्दै मुलुकको कुनै एउटा पार्टी अथवा गुटको आधारमा नभई नेपालको आधिकारिक परराष्ट्र नीति अनुरूप पन्चशीलको आधारमा नेपालसङगको सम्बन्ध अगाडी बढाउन सचेत पनि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ
  • २०७७ पुष ८, बुधबार १०:३०
  • In "देश"
  • राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०७७ पुष ८, बुधबार १०:३०
  • In "BannerNews"
  • काठमाडाैँमा राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०७७ पुष ८, बुधबार १०:३०
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

गृहमन्त्री थापाले भेटे प्रधानमन्त्री ओलीलाई

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन

सुरु भयो प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version